
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा पैसा बाँड्ने मामलामा अब्बल देखिएका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ६ करोड पुर्याएर उनले आफ्नो अब्बलता देखाएका हुन् । यसको खर्च गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको अर्थमन्त्रीले जानकारी दिएका छन् । यसले उनलाई झन् विवादित बनाउने हो कि भन्ने शंका उब्जिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्