काठमाडौं – कृषि विकास बैंकले ६% बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत चैत १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको ६% बोनस खातामा जम्मा गरिएको हो भने हालसम्ममा पनि आफ्नो शेयर डिम्याट नगरेको शेयरधनीले शेयर डिम्याट गराएपछि मात्र खातामा जम्मा हुनेछ ।
बैंकले विगत वितरण गरेको नगद लाभांश प्राप्त नगरेका शेयरधनीले बैंकको शेयर रजिष्ट्रार एनआइबीएलएस क्यापिटलमा सम्पर्क आग्रह गरेको छ । कृषि विकास बैंकले बैंकको चैत १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको हो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्