Skip to content
LAXMI SUNRISE BANK

आरम्भ माइक्रोफाइनान्सले वैशाख २६ मा बोलायो विशेष साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एसजिएम नोटिस :
कम्पनी : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : बिहिबार, वैशाख २६ गते
विवरण :
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख २६ गते बिहीबार विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभा प्रयोजनका लागि आरम्भले वैशाख १८ गते बुधबारदेखि बुक क्लोज गरेको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
मर्ज तथा एक्विजिसन सम्बन्धी काम गर्नका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने 
सैद्धान्तिक लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन गर्न परामर्शदाता छनोट एवं मूल्यांकनकर्ता, 
लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने
प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने 
हुने स्थान र समय :
आरम्भको केन्द्रीय कार्यालय, बनेपा नगरपालिका वार्ड नं १० काभ्रेपलाञ्चोकमा दिउसो १ बजे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK