×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामलाई बजेट कस्तो आयो भन्ने लागिरा’ होला त ? भन्छन्, ‘पपुलिष्ट भयो’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाबुरामलाई बजेट कस्तो आयो भन्ने लागिरा’ होला त ? भन्छन्, ‘पपुलिष्ट भयो’

Artha Sarokar

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट ‘पपुलिष्ट’ भएको टिप्पणी गरेका छन् । ‘निजी क्षेत्र सुधारको अपेक्षा गरेको थिएन,। सारमा हेर्दा पपुलिष्ट र बितरणमुखी बजेट आएको छ,’ बजेट भाषणपछि भट्टराईले भने । साथै उनले सरकारले ल्याएको यस्तो बजेटले रोजगारी सिर्जना नहुँने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी