
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिसमा परेका छन् । बिहीबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट रिक्त रहेको एउटा डीआईजी पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।
परिसर रहँदा नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामद, क्रिकेट र फुटबलका खेलमा हुने अनलाइन बेटिङदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गराउन पोखरेलले उत्कृष्ट कार्य गरेका थिए । बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्