×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बि.ओ.के. क्यापिटलले निः शुल्क डिम्याट खाता खोली दिने, जुनसुकै शाखाबाट खोल्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बि.ओ.के. क्यापिटलले निः शुल्क डिम्याट खाता खोली दिने, जुनसुकै शाखाबाट खोल्न सकिने

Artha Sarokar

३ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बि.ओ.के. क्यापिटल मार्केटले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । जेठ र असार महिनाभरी बि.ओ.के. क्यापिटलमा डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
खाता बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको कार्यालय कमलादीबाट खोल्न सकिनेछ । यसैगरी बैंक अफ काठमाण्डूको सबै शाखाबाट पनि निःशुल्क डिम्याट खाता खोल्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी