×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरीब देशको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड, अर्थमन्त्रीले कहाँबाट जुटाउँछन् त यत्रो पैसा ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरीब देशको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड, अर्थमन्त्रीले कहाँबाट जुटाउँछन् त यत्रो पैसा ?

Artha Sarokar

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब९६ करोड रुपैयाँबो बजेट ल्याएका छन् । जसमध्ये ९ खर्ब ५७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ चालू र ४ खर्ब ८ अर्ब २६ करोड ६० लाख रुपैयाँ विकास खर्चका लागि छुट्याइएको छ भने वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ ।
तर नेपालजस्तो गरिव देशको बजेट यत्रो ठुलो ? कहाँबाट आउँछ पैसा ? सबैको चासो हुन सक्छ । यसकारी लागि अर्थमन्त्री खतिवडाले सवा ९ खर्ब ८१ अर्ब राजस्व, ५७ अर्ब अनुदान, बैदेशिक ऋण २ खर्ब ९८ अर्ब, आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रुपैयाँबाट उठाउने जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी