×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन पाइने

PRIME CA

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन पाइने

अर्थ सरोकार

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंगलबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: