![](https://4.bp.blogspot.com/-W8h5EjxW6G0/XNP50_b1f1I/AAAAAAABK6k/wnSCH2swJLkcmASS-2328ll71skcZ8ieACLcBGAs/s640/Civil-B.jpg)
अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : आज, (बिहीबार, वैशाख २६ गते)
कित्ता : १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : जेठ ९ गते
भर्नु पर्ने न्युनतम कित्ता : २ लाख कित्ता
अन्य विवरण :
सिभिल बैंकले आजदेखि १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी खुल्ला भएको छ । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।