काठमाडौं – सिभिल बैंकले आफ्नो सेयरधनीको खातामा ४.०५% नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले वैशाख ९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश खातामै पठाइदिएको हो । वैशाख ९ गतेपछि डिम्याट गराएका लगानीकर्ताको नगद पनि क्रमशः खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्