×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन समय बाँकी, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी भर्न अब ३ दिन समय बाँकी, कहाँ जाने भर्न ?

७ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक लि.
खुला भएको मिति :  बिहीबार, वैशाख २६ गते
कित्ता : १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : बिहिबार, जेठ ९ गते
भर्नु पर्ने न्युनतम कित्ता : २ लाख कित्ता
अन्य विवरण : 
सिभिल बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामी भर्न अव ३ दिन मात्र बाकी रहेको छ । यो सेयर लिलामी भर्न मंगलबारसहित ३ दिन  समय बाकी रहेको हो । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी