×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दैलेखका किसानहरुलाई जनप्रतिनिधिको उद्घोष, ‘हामी सकेको सहयोग गर्छौँ, अलैची खेती गर्नुहोस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दैलेखका किसानहरुलाई जनप्रतिनिधिको उद्घोष, ‘हामी सकेको सहयोग गर्छौँ, अलैची खेती गर्नुहोस्’

Artha Sarokar

३० बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दैलेख । दैलेखको नौमुले गाउपालिकामा श्रि लक्ष्मी नारायण अलैची पकेट निमार्ण अन्तरक्रिया कार्यत्रम सम्पन भएको छ । शुक्रबार श्री नारायण बहुउद्देश्य सहकारी संस्था लि र श्री लक्ष्मी नारायण अलैची निमार्ण परियोजना दैलेखले आयोजनमा संञ्चालन गरएिको कार्यक्रम सहजिकरण कृषि ज्ञानकेन्द्र दैलेखले गरेको थियो । नेपालमा अलैची खेतीबाट के कस्तो फाईदा गर्न सकिन्छ, भन्ने बिषयमा जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता गरेका नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बहादुर बुढाले अलैची खेतीबाट थुप्रै आम्दानी गर्न सकिनेसमेत बताये । ‘अलैची खेतीबाट मनाग्य आमदानी गर्न सकिन्छ । हामीले अलैची खेती गर्ने कृषकलाई आफ्नो ठाउँबाट गर्न सक्ने सयोग गर्छौं ।’ उनले भने । कार्यक्रमको प्रमुख अथिति सांसद अमर बहादुर थापाले जनप्रतिनिधिले सोधेको जवाफ दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी