बजेटमाथि देउवाको प्रतिक्रिया, ‘बजेटमा गफ बढी भयो, महँगी बढ्ने भो…!’ अर्थ सरोकार १५ जेष्ठ २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै नेपाली काङग्रेका सभापति शेर बहादुर देउवाले असन्तुष्टि पोखेका छन् । सरकारले ल्याएको बजेट गफले भरिपुर्ण भएको बताउँदै उनले बजेटले रोजगारी पनि सिर्जना गर्न नसक्ने उनले बताएका छन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !