काठमाडौँ – देव: विकास बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभाका लागि बुक क्लोज असार ६ गतेदेखि १२ गतेसम्म बन्द गर्ने भएको छ । सभामा कम्पनीले शेयरधनीहरुलाई ५.५% बोनस शेयर दिने प्रस्ताव पािरत गर्नेछ ।
हाल कायम चुक्ता पुँजीको ५.५% बोनस शेयर दिने भएको हो । बोनसमा लाग्ने कर तिर्न भने नगद लाभांश दिएको छैन । उक्त लाभांश असार ५ गतेसम्म कायम शेयर धनीले मात्र पाउने छ । बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्