Skip to content
LAXMI SUNRISE BANK

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित गरेको धुर्मुसको घोषणा, सुरक्षाको माग (विज्ञप्तिसहित)

अर्थ सरोकार

धुर्मुस–सुन्तली फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित गरेको घोषणा गरेका छन । सुरक्षाको कारण देखाउँदै उनले रंगशाला निर्माणको काम स्थगित गरेको घोषणा गरेका हुन् । बुधबार राति एक विज्ञप्ति जारी गर्दै धुर्मुसले रंगशाला निर्माको कार्य रोकेको जनाएका हुन् ।
निर्माणस्थलमा लगाइएको बारमा डोजर चलेपछि उनले यस्तो घोषणा गरेका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK