
चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको जस्ताका बार स्थानियले डोजर लगाएर भत्काइदिएका छन् । यो देखेर धुर्मुस भक्कानिएर रोएका छन् । करिव २०० जनाको समूहले उक्त बारमाथि डोजर चलाइदिएको सिताराम कट्टेलले बताएका छन् । साथै उनले उक्त रंगशाला बनाउँदा केहि स्थानीयले कमिसनसमेत मागेको आरोप लगाएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :
भिडियो :- अर्जुन भुषाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्