फर्स्ट माइक्रोफाइनान्समा जागिरको अवसर, पद असिस्टेन्ट अफिसर, यस्तो छ आवश्यक योग्यता र अनुभव अर्थ सरोकार १५ जेष्ठ २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले असिस्टेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !