
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्काशन गरेको आईपिओको बाँडफांड भएको छ । शुक्रबार विहान एक कार्यक्रमका बीच बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले उकता सेयर बाँडफांड गरेको हो ।कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको २० वटा शाखा रहेका छन् ।
उकता आईपिओमा २१ गुणा बढीको आवेदन परेको थियो । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्