काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले संस्थाको कारोबारका लागि ७८ रुपैयाँ ९ पैसादेखि २३६ रुपैयाँ ७२ पैसा रेन्ज दिएको छ । संस्थाको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
संस्थाको सेयर कारोबारका लागि ‘जीएमएफबीएस’ संकेतबाट हुनेछ । संस्थाको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्