काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले हेड अफिसर (म्यानेजर लेभल) का लागि १ जना, असिस्टेन्ट सुपरभाईजरका लागि १ जना, ट्रेनी असिस्टेन्टका लागि १ जना र ड्राईभर १ जना गरी कुल ४ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ९ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्