आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
कित्ता : १६ लाख कित्ता
खुला भएको मिति : जेठ १४ गते
भर्ने अन्तिम मिति : जेठ २८ गते
प्रति कित्ता मूल्य : १००
विवरण :
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपीओ आइपीओ जारी गर्ने भएको छ । उक्त आइपिओमा लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म आवेदन आवेदन दिन सकिनेछ । यो समयमा आइपीओ बिक्री नभएमा असार १३ गतेसम्म बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गर्न लागेको आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।
आवेदन दिन सकिने शाखाहरु :
आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम),
सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम),
ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम),
एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिने ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : १ अर्ब ६० करोड रुपैयाँ