×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिस्टिलरीले गर्यो प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हिमालयन डिस्टिलरीले गर्यो प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा !

Artha Sarokar

१२ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हिमालयन डिस्टिलरीले प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को नाफाबाट करसहित प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश जेठ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी