काठमाडौं – हिमालय उर्जा विकास कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि ९८ रुपैयाँ ३६ पैसादेखि २९५ रुपैयाँ ८ पैसा रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबारका लागि ‘एचयुआरजेए’ संकेत पाएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीका आधारमा कायम हुने कुल ९९ लाख कित्ता सेयर मंगलबार सूचीकृत गराएको हो । यसमा हालै सर्वसधारणलाई बिक्री गरेको १४ लाख ८५ हजार कित्ता आइपीओ पनि समेटिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्