
काठमाडौँ- इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोलको मूल्य १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८पुर्याएको छ । यसअघि पेट्रोलको मूल्य ११० रुपैयाँ थियो भने डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ रहेको थियो । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्