×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपिओ सोमबारदेखि खुल्दै, अधिकतम ३ हजार ३७० कित्ता भर्न पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

इन्फिनिटी लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपिओ सोमबारदेखि खुल्दै, अधिकतम ३ हजार ३७० कित्ता भर्न पाइने

Artha Sarokar

१२ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : सोमबार, जेठ १३ गते
भर्ने अन्तिम मिति : बिहिबार, जेठ १६ गते 
कित्ता : ६ लाख ७४ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ

न्यूनतम कित्ता : १० कित्ता
अधिकतम कित्ता : ३ हजार ३७० कित्ता
विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ सोमबारदेखि खुल्ला हुने भएको छ । कम्पनीले यसमध्ये ३३ हजार ७०० कित्ता सेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
आवेदन दिन सकिने शाखाहरु :
सिभिल क्यापिटल
इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १४ करोड रुपैयाँ
आइपीओ बिक्रीपछि चुक्ता पुँजी : २० करोढ ७४ लाख पुग्ने
चालु आवको तेस्रो त्रैमासको खुद नाफा : २ करोड १९ लाख ३६ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी