आइपिओ नोटिस :
कम्पनी : इन्फिनिटी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : सोमबार, जेठ १३ गते
भर्ने अन्तिम मिति : बिहिबार, जेठ १६ गते
कित्ता : ६ लाख ७४ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
न्यूनतम कित्ता : १० कित्ता
अधिकतम कित्ता : ३ हजार ३७० कित्ता
विवरण :
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले यसमध्ये ३३ हजार ७०० कित्ता सेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिभिल क्यापिटल
इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १४ करोड रुपैयाँ
आइपीओ बिक्रीपछि चुक्ता पुँजी : २० करोढ ७४ लाख पुग्ने
चालु आवको तेस्रो त्रैमासको खुद नाफा : २ करोड १९ लाख ३६ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्