युनियन हाइड्रोपावरको आईपीओको नतिजा सार्वजनिक, अर्थ सरोकार डटकममा हेर्नुहोस् तपाईंलाई कति पर्यो ? अर्थ सरोकार १९ बैशाख २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG युनियन हाइड्रोपावरको आइपीओको नतिजा निस्किएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आज एक कार्यक्रमका बीच आइपीओको नतिजा सार्वजनिक गरेको हो। आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !