×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जग्गा कारोबारीहरुलाई खुसीको खबर, पूँजीगत लाभकर घट्यो, नगरपालिकाभित्र ५ र महानगरमा १० % !

PRIME CA

जग्गा कारोबारीहरुलाई खुसीको खबर, पूँजीगत लाभकर घट्यो, नगरपालिकाभित्र ५ र महानगरमा १० % !

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- कम्युनिष्ट सरकारले ल्याएको बजेटले घरजग्गाका कारोबारीहरुका लागि खुसी दिने भएको छ । 
आगामी आवको बजेट मार्फत घरजग्गामा पूँजीगत लाभकरको दर घटाएर सरकारले जग्गा कारोबारीहरुलाई राहत दिएको हो ।
अवदेखि महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र नगरपालिकामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: