काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाको ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ सोमबार बाँडफाँट हुने भएको छ । प्राप्त भएको जानकारी अनुसार उक्त आइपिओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरी, काठमाडौंमा सोमबार दिउँसो ३ बजे बाँडफाँट हुने तय भएको हो ।
उक्त आइपिओमा ३ लाख २८ हजार १९८ जनाले ५९ करोड ९६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यस अनुसार करिब १३.१९% आवेदकले मात्र सेयर पाउने भएका छन् भने बाँकी ८६.८१% (करिब) लगनीकर्ताको हात खाली हुने देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्