काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
जनसेवी लघुवित्त वित्तीय संस्थाको ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बाँडफाँट भएको हो । उक्त आइपिओमा ४३ हजार २९९ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् ।
संस्थाले निष्काशन गरेको आइपिओमा कुल ३ लाख ३४ हजार ८७४ जनाले आवेदन दिएका थिए। जसमध्ये ६७७ जनाको आवेदन रद्द भएको छ । संस्थाको आइपिओमा रितपूर्वक आवेदन दिएका मध्ये १२.९६% ले मात्र सेयर पाएका छन् भने बाँकी ८७.०४% को हात खाली भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्