काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । संस्थाले १००% हकप्रद सेयर निष्काशन गर्नेको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । संस्थाले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाले कुल २ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्