कन्चन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार ५ जेष्ठ २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कन्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सुचिकृत भएको छ। आइतबार बैंकको २ लाख ५३ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !