काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंकले अत्याधुनिक बैंकिङ सुविधासहित ‘कञ्चन स्मार्ट बैंकिङ’को सुरुवात गरेको छ । अनलाइन र अफलाइन भुक्तानी प्रणाली समेत रहेको यस स्मार्ट बैंकिङअन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका ग्राहकले अनलाइनबाट विद्युत् महशूल, रिचार्ज कार्ड, मोबाइल टपअप, डिसहोम रिचार्जकार्ड अनलाइन रिचार्ज लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, अनलाइन अन्तरशाखा, अन्तरबैंक रकम पठाउन सकिने, क्यासब्याकको सुविधासहित अनलाइन हवाई टिकट, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा पनि यस बैंकिङमा रहेको छ । स्वयान टु पेड भुक्तानी प्रणालीको समेत व्यवस्था गरेको कञ्चन डेभलपमेन्ट बैंकले ३० दिनसम्मको कारोबार जानकारी ग्राफसहित उपलब्ध गराउँछ । त्यस्तै, यस बैंकको खातामामार्फत ईसेवामा रकम लोड गर्न पनि सपिकन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्