×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकले गर्यो ‘कञ्चन स्मार्ट बैंकिङ’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कञ्चन डेभलपमेन्ट बैंकले गर्यो ‘कञ्चन स्मार्ट बैंकिङ’ सार्वजनिक, यस्ता छन् विशेषताहरु

Artha Sarokar

६ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंकले अत्याधुनिक बैंकिङ सुविधासहित ‘कञ्चन स्मार्ट बैंकिङ’को सुरुवात गरेको छ । अनलाइन र अफलाइन भुक्तानी प्रणाली समेत रहेको यस स्मार्ट बैंकिङअन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका ग्राहकले अनलाइनबाट विद्युत् महशूल, रिचार्ज कार्ड, मोबाइल टपअप, डिसहोम रिचार्जकार्ड अनलाइन रिचार्ज लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, अनलाइन अन्तरशाखा, अन्तरबैंक रकम पठाउन सकिने, क्यासब्याकको सुविधासहित अनलाइन हवाई टिकट, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा पनि यस बैंकिङमा रहेको छ । स्वयान टु पेड भुक्तानी प्रणालीको समेत व्यवस्था गरेको कञ्चन डेभलपमेन्ट बैंकले ३० दिनसम्मको कारोबार जानकारी ग्राफसहित उपलब्ध गराउँछ । त्यस्तै, यस बैंकको खातामामार्फत ईसेवामा रकम लोड गर्न पनि सपिकन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी