
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबीच आपसी सहकार्यको सम्झौता भएको छ । नेपालको पूँजीबजारमा के.सी.एल. अस्ट्यूट क्यापिटलको लगानी व्यवस्थापन सेवाउपभोग गरी लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई, कम्पनीले लगानी व्यवस्थापन सेवा प्रदान गरेबापत लिदै आएको वार्षिक व्यवस्थापन शुल्क मा ३३ प्रतिशत छुटको व्यवस्थासहितको सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा २०७६/०२/१६ मा दुवै पक्षका प्रतिनिधिबीच हस्ताक्षर भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्