Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकले गर्यो ९ लाख ५ हजार ५१२.४५ कित्ता सेयर सर्वसाधारणमा परिणत, अव संस्थापक हिस्सा कति ?

अर्थ सरोकार

काठमाडौं – लक्ष्मी बैंकले ९ लाख ५ हजार ५१२.४५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ ।  सेयर परिवर्तनपछि लक्ष्मी बैंकमा संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम भएको छ ।
नेप्सेमा उक्त सेयर सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ । अब यसको कारोबार साधारण सेयर सरह नै हुनेछ । लक्ष्मीले संस्थापक सेयर साधारणमा परिवर्तन गर्न राष्ट्र बैंकबाट २०७४ कात्तिक १५ गते र नेपाल धितोपत्र बोर्डबाट २०७५ माघ १० गते स्वीकृति पाएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK