काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको सञ्चालक समिति अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघिका अध्यक्ष हेमन्त भार्गवले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कुमारलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्