काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै २ कम्पनीका १ करोड २४ लाख ८८ हजार १५८.८२ कित्ता सेयर सुचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा प्रभु बैंक र प्रोग्रेशिभ फाइनान्सको सेयर सुचिकृत भएको छ।
प्रभु बैंकको ६५ लाख ८७ हजार १५८.८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । प्रोग्रेशिभ फाइनान्सको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर सुचिकृत गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्