Skip to content
LAXMI SUNRISE BANK

९.१३ अंकले घट्यो बजार, १ अर्वभन्दा माथि कारोबार हुँदा नेप्से १३०७.७१ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ९.१३ अंकले घटेर १३०७.७१ विन्दुमा आइपुगेको छ । कुल १ अर्व २२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एचडिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK