Skip to content
LAXMI SUNRISE BANK

५.५८ अंकले बढ्यो बजार, कारोबार १ अर्व ५२ करोड माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.५८ अंकले बढेर १३१९.४७ विन्दुमा आइपुगेको छ । कुल १ अर्व ५२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK