Skip to content
LAXMI SUNRISE BANK

४.२१ अंकले घट्यो बजार, कारोबार ५८ करोड ७८ लाखमाथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ४.२१ अंकले घटेर १२९४.३९ विन्दुमा आइपुगेको छ । कुल ५८ करोड ७८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK