Skip to content
LAXMI SUNRISE BANK

५.६४ अंकले घट्यो नेप्से, कारोबार ९४ करोड ७३ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.६४ अंकले घटेर १२९१.९६ विन्दुमा आइपुगेको छ । कुल ९४ करोड ७३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK