Skip to content
LAXMI SUNRISE BANK

३.०७ अंकले बढ्यो बजार, कारोबार ८४ करोड ८१ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३.०७ अंकले बढेर १२९५.०३ विन्दुमा आइपुगेको छ । कुल ८४ करोड ८१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: एसआइसी र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK