×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.४२ अंकले बढ्यो बजार, कारोबार ८१ करोड ४४ लाख माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४.४२ अंकले बढ्यो बजार, कारोबार ८१ करोड ४४ लाख माथि

Artha Sarokar

७ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.४२ अंकले बढेर १३१२.१४ विन्दुमा आइपुगेको छ । कुल ८१ करोड ४४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र बिपिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी