×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुल्ला, जेठ १४ सम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुल्ला, जेठ १४ सम्म भर्न पाइने

७ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (मंगलबार, जेठ ७ गते)
कित्ता : २ लाख ९ हजार ६४९ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : जेठ १४
भर्न पाइने न्यूनतम कित्ता : १०० कित्ता
अन्य विवरण : 
बैंकले गत फागुनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने। 
यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्ने। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं ।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखा। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी