×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोबाइल किन्दैहुनुहुन्छ ? डेढ महिना पर्खनुहोस्, साउनपछि किन्नुहोस्, यासपालीको बजेटले सस्तो बनाएको छ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मोबाइल किन्दैहुनुहुन्छ ? डेढ महिना पर्खनुहोस्, साउनपछि किन्नुहोस्, यासपालीको बजेटले सस्तो बनाएको छ !

Artha Sarokar

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । के तपाई मोबाइल किन्दै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंलाई केहि समय काम चल्छ भने साउन १ गते वा त्यसपछी मात्र मोबाइल किन्नुहोस् । किनकि अव नेपालमा मोबाइल फोन सेटको मूल्य घट्ने भएको छ । नयाँ बजेटले मोबाइल सेट आयात गर्दा लाग्दै आएको भन्सार शुल्क घटाएसँगै मोबाइल सस्तो हुने भएको हो । 
यस अघि मोबाइल आयात गर्दा सरकारलाई ५ प्रतिशत भन्सार तिर्नुपर्नेमा अव उक्त भन्सार २.५ प्रतिशतमात्र भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी