Skip to content
LAXMI SUNRISE BANK

मोबाइल किन्दैहुनुहुन्छ ? डेढ महिना पर्खनुहोस्, साउनपछि किन्नुहोस्, यासपालीको बजेटले सस्तो बनाएको छ !

अर्थ सरोकार

काठमाडौँ । के तपाई मोबाइल किन्दै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंलाई केहि समय काम चल्छ भने साउन १ गते वा त्यसपछी मात्र मोबाइल किन्नुहोस् । किनकि अव नेपालमा मोबाइल फोन सेटको मूल्य घट्ने भएको छ । नयाँ बजेटले मोबाइल सेट आयात गर्दा लाग्दै आएको भन्सार शुल्क घटाएसँगै मोबाइल सस्तो हुने भएको हो । 
यस अघि मोबाइल आयात गर्दा सरकारलाई ५ प्रतिशत भन्सार तिर्नुपर्नेमा अव उक्त भन्सार २.५ प्रतिशतमात्र भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK