काठमाडौँ – नेपाल एग्रो लघुवित्तको सेयर कारोबार खुला भएको छ । संस्थात्तको पहिलो सेयर कारोबारका लागि १०३ रुपैयाँ ३८ पैसादेखि ३१० रुपैयाँ ४४ पैसाको रेन्जमा हुने भएको छ । यसको सेयर कारोबार संकेत ‘एनएजीआरओ’ तोकिएको छ ।
संस्थाले चुक्ता पुँजीका आधारमा कायम हुने ४ लाख ९७ हजार ७७८ कित्ता सेयर सूचीकृत गराएको हो । संस्थाले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्