×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महँगी ,भ्रष्टाचार र वेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्द आह्वान…! (बिज्ञप्तिसहित)

PRIME CA

महँगी ,भ्रष्टाचार र वेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्द आह्वान…! (बिज्ञप्तिसहित)

१९ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- महँगी ,भ्रष्टाचार र चरम बेथिति बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टि माओवादीले बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको छ । एक बिज्ञप्ति जारी गर्दै पार्टिले बैशाख २३ गते नेपाल बन्द आह्वान गरिएको जानकारी गराएको होप । अध्यक्ष नेपाल र मध्यकामाण्ड इन्चार्ज सगुन र लुम्बिनी इन्चार्ज प्रतापको नामबाट जारी भएको बिज्ञप्तिमा नेपाल बन्द हुने जानकारी दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: