प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा
कम्पनी : नेपाल लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा
विशेष साधारण सभा : जेठ ४ गते
विवरण :
नेपाल लाइफ इन्सुरेन्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२५% बोनस सेयर र २३.५% नगद लाभांश दिने,
कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्