काठमाडौँ – नेपाल राष्ट्र बैंकले ६ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘विकास ऋणपत्र २०८७ ख’ नामक ऋणपत्र बिक्रि गर्न लागेको हो । यस ऋणपत्रमा ११ वर्ष अवधि तोकिएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यो ऋणपत्र मंगलबार दिउँसो ३ बजे बोलकबोल गरी बुधबार जारी हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ, बीमा समिति, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्