नेपाल एसबिआई बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १५ जेष्ठ २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौं – नेपाल एसबिआई बैंकमा विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंक बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’